Skip to product information
1 of 1

वित्तिय स्वतन्त्रता Bittiya Swatantrata (वित्तीय स्वतन्त्रता: काम नगरी पैसा, काम स्वेच्छिक) by Rabindra Bhattarai

वित्तिय स्वतन्त्रता Bittiya Swatantrata (वित्तीय स्वतन्त्रता: काम नगरी पैसा, काम स्वेच्छिक) by Rabindra Bhattarai

Regular price Rs499.00
Regular price Sale price Rs499.00
Sale Sold out
Free shipping above Rs.1800
  • Language: Nepali
  • Binding: Paperback
  • Edition: New
  • Genre: Self-Help/Business
  • ISBN: 9789937217378
  • वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्ग्राजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ अवार्ड, स्टुडेन्ट एसोसिएसन अवार्ड र इन्स्टिच्युसनल अवार्डसमेत प्राप्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने गर्छन् । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी तालिम दिइसक्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, सेयर मन्त्र, सेयर सूत्र, जीवन बिमा, सेयर समीक्षालगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ ।
View full details
  • Kareena Bista

    "Received the book
    Thank you so much ❤️
    Loved the quality and was great deal
    Looking for shopping further ❤️"

  • Tika Bhandari

    "ब्यातिगत रुपमा तपाइँहरुलाइ नदेखे पनि तपाइँहरु को टिम प्रती नमन अनि सम्मान छ।प्रतिज्ञा अवधी पुर्वनै मलाई पुस्तक दैलो सम्म पुर्याइदिनु भयेकोमा।खुसी पुर्वक मैले तपाइँहरुको बारे सामाजिक सन्जाल मा पोस्ट गरिदियेको छु।।तपाइँहरुको सफलताको कामना है।"

  • Anil Chaudhary

    "Thank you for your instant and quality service.Looking forward to getting more books from you in the coming days.
    Blessings and wishes
    Happy Mahashivaratri."

  • Shree Niva

    "Thank you so much for your service . Everything (quality, timing of delivery, price ) are awesome "

  • Rijan Pandey

    "It was wonderful working with bookcha satisfied with the deal and delivery❤️
    I will be dealing with you one more time fr❤️"

  • Darshan

    "thank you so much sir !!
    i`ve got the delivery & stunned by the speed of service you provide truly appreciate able !!
    Thank you for your effort to bring it to me ❤️🫶🏻
    everything was perfect.👌🏻
    just wowwwwwwww"

  • Prashant Gautam

    "Really appreciate it incredible gesture from the team looking forward for upcoming days thanks 🙏"

  • Hari Ojha

    "It was amazing experience. Fast and reliable delivery. Thank you for this amazing service"

1 of 8
  • Exchange Policy

    For any damages or quality issues, We do make an exchange for Upto 14 days from date of delivery.

  • Delivery Timing

    Inside Ktm: within 12 hr -36 hr
    Major cities: within 2 -3 Days
    Other areas: within 2-4 Days

  • Customer Support

    Facebook : @bookshopnepal1 (7 am to 10 pm)
    Instagram : @bookshop.nepal (7 am to 10 pm)

BOOK SHOP NEPAL

it's not just a book store

"We believe knowledge should be affordable and accessible to everyone"

"हामी विश्वास गर्छौं कि ज्ञान किफायती र सबैको लागि पहुँचयोग्य हुनुपर्छ"